काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही तीव्र

काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही तीव्र
काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ…

