कांग्रेस

सभापति देउवालाई कार्यशैली सच्याउन नेता कोइरालाको चेतावनी
काठमाडौं, ३ असोज । पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् । मंगलबार आफूपक्षीय नेताहरुको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् । उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई…

