करोड बढीको राहत सामग्री बितरण गर्दै अध्यक्ष शर्माको टोली फिल्डमा

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको राहत , करोड बढीको राहत सामग्री बितरण गर्दै अध्यक्ष शर्माको टोली फिल्डमा
गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष राजेन्द्रकुमार शर्मा आरके नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि प्रस्थान गरेको छ । राहत सामाग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम प्रस्थान गरेको हो । १० करोडको विपद कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल,…

