करेन्ट

लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । घर फर्किँदै गरेका नेपालीलाई करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको…

