कमल बस्नेत

जादुगर बस्नेत जादुकलाले देश बिदेशमा चर्चित हुँदै
नेपाली युवा जादुगर कमल बस्नेत जादुलाई मनोरञ्जनको रुपमा स्थापित गर्न लागि परेका छन् । २०४० सालमा खोटाङको दिक्तेलमा जन्मेका कमल बस्नेतले बिगत २० वर्ष अघि देखी नै स्कुल, जन्मदिन, पार्टी लगाएत विभिन्न स्टेजहरुमा जादु प्रस्तुत गर्दै आएका छन् । जादुकला टुनामुना नभई नितान्त हातको सफाईबाट…

