कपा एमाले

एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु
काठमाडौं, २२ असोज । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु भएको छ । हिजो धनगढीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा आज बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफल हुने सचिव धर्मराज पाठकले जानकारी दिए ।…

