ओमानसँग पराजित हुँदै नेपाल सेमिफाइनलमा प्रवेश

ओमानसँग पराजित हुँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं,१६ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले ५ रनको झिनो हार बेहोरेको छ । त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो । ८३ रनमै सात विकेट गुमाएको नेपालले…

