एसिया कप
एसिया कप क्रिकेट फाइनल: उपाधिका लागि भारत र श्रीलंका भिड्दै
काठमाडौं, ३१ भदौ । एसिया कप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ । उपाधिका लागि भारत र घरेलु टोली श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोको आर प्रेमदास रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । दुवै टिम एसिया कपमा सबैभन्दा…





