एसिया कप क्रिकेट

भारतद्धारा पाकिस्तान दुई सय २८ रनले पराजित
काठमाडौँ । वर्षाका कारण पटक—पटक रोकिएको एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणको खेलमा अन्ततः भारतले पाकिस्तानलाई दुई सय २८ रनले पराजित गरेको छ । वर्षाका कारण दुई दिनसम्म लम्बिएको उक्त खेलबाट दुई अंक बटुल्दै भारतले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । आइतबार पाकिस्तानले…





