एमाले

एमाले महासचिवको नेतृत्वको टोलीले चीनको सद्भावना भ्रमण गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावना भ्रमण गर्ने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको महासचिवको नेतृत्वमा सो टोलीले चीनको भ्रमण गर्न लागेको हो । महासचवि १२ दिन रहनेछन् । एमाले केन्द्रीय प्रसारण…

