एमसीसी

एमसीसीका प्रमुख कार्यकारी अल्ब्राइट नेपाल आउँदै
काठमाडौंस् अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट अनुमोदन भएलगत्तै गत भदौ १३ गतेबाट औपचारिक रुपमा कार्यान्वयनमा गइसकेको छ । तर नेपालको तयारीमा पर्याप्त गृहकार्य नभएपछि ढिलो गरी कार्यान्वयनमा गएको एमसीसीका बारेमा अमेरिकी चासो निरन्तर बढ्दो छ । पछिल्लो समय यही भदौ १३ गतेदेखि एमसीसी…

