एमसिसी

आजदेखि एमसिसी कार्यान्वयनमा आउने
काठमाडौं । झन्डै ७० करोड अमेरिकी डलरको मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजना बुधबार आज बुधबारदेखि कार्यान्वयनमा आउने भएको छ। बुधबारदेखि कार्यान्वयनमा आउनलागेको एमसिसी परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन एमसिसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन्। क्यामरुनले नेपाल भ्रमणमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन्। उनले…

