एमसिसी परियोजना

एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु: सिइओ अल्ब्राइट
काठमाडौँ।संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटले एमसिसी परियोजना निर्धारित समयमा सम्पन्न हुनेमा आफू आशावादी र विश्वस्त रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका उहाँले पत्रकार सम्मेलन गरी परियोजना प्रारम्भ गरेको पाँच वर्षमा एमसिसी परियोजना सक्नैपर्ने…

