एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त
काठमाडौं, २४ कात्तिक । कात्तिक २३ गते एभरेष्ट बैंकको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा। बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ । साथै उनले आज नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्ष…

