एप्पल

एप्पल आईफोन १५ प्रो र प्रो म्याक्स अनावरण
काठमाडौं । एप्पलले मंगलबार मध्यरातको इभेन्टमार्फत आईफोन १५ सिरिज अन्तरगत छुट्टै प्रो मोडलहरु ल्याएको छ। जसअन्तरगत आईफोन १५ प्रो र प्रो म्याक्स हुनेछ। यो अहिलेसम्मकै उत्कृष्ट प्रो मोडलहरु भएको टिम कुकले दाबी गरेका छन्। कम्पनीले नयाँ टाइटेनियम डिजाइनमा आईफोन १५ प्रो ल्याएको छ जुन आईफोन…

