एनआरएन

एनआरएनले नेपाली नागरिकता लिन विदेशबाटै निवेदन दिन सक्ने
काठमाडौं गैर आवासीय नेपाली (एनआरएन) ले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । सरकारले हालै गरेको नागरिकता नियमावलीको तेस्रो संशोधनले गैर आवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरेको हो । यस्तो नागरिकता लिन चाहने…


