एनआरएनए मलेसिया

एनआरएनए मलेसियाद्वारा आईतवार तीज कार्यक्रम गर्दै
दिनेश खड्का ‘खप्तडि’,मलेसिया-नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तिजकाे अवसरमा गैरआवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले भोलि आईतवार रमाईलो तीज कार्यक्रम आयोजना गर्ने भएको छ ।मलेसियामा रहेका नेपाली महिला दिदिबहिनी हरुलाई जमघट गरेर माइती संस्था गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास…

