ऋषि सुनक

बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुग्दै
तेलअहिब । बेलायती प्रधानमन्त्री ऋषी सुनक आज इजरायल पुग्दैछन् । अमेरिकी राष्ट्रपति जो वाइडेन इजरायल पुगेको भोलीपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन । बेलायती प्रधानमन्त्री ऋषि सुनक इजरायलमा भएको आतंकवादी हमलाका बीच बिहीबार तेल अहिबमा अबतरण गर्नेछन । जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री…

