उद्दव थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापा पदमुक्त
काठमाडौँ/ सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् । कोशी सरकारले लिएको विश्वासको मतको विरुद्ध परेको रिटमाथि न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले यहि भदौ ४ गते…

