उत्तरी गोरखा

उत्तरी गोरखामा विओपी स्थापनामा ढिलाइ नगर्न भन्दै गृहमन्त्रीको ध्यानाकर्षण
उत्तरी गोरखामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९विओपी० स्थापना कार्य छिटै अगाडि बढाइदिन भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराइएको छ । चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सहितको जनप्रतिनिधि टोलीले मंगलबार गृहमन्त्री श्रेष्ठसँग भेटघाट गरी सो बिषयमा ध्यानाकर्षण गराएका हुन् । चीनसँग सिमा जोडिएको उत्तरी गोरखाको…

