उखु किसानलाई अनुदान दिन माग

उखु किसानलाई अनुदान दिन माग
काठमाडौँ । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा माछा, दूध, मल र चिनीको विक्री वितरणमा रहेका समस्याका सम्बन्धमा छलफल भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बजारमा चिनी अभाव भएको मौकामा व्यापारीहरूले चर्को मूल्य लिएर सर्वसाधारणलाई ठगी गरेकाले तत्काले कारबाही गर्न…

