ईश्वर पोखरेल

प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन : ईश्वर पोखरेल
काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले मिशन ८४ मा लागेकाले समितिमा नेतृत्व चयन गर्नु पर्ने बताए । उनले उनले सहमतिमा नेतृत्व चयन नभए मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन गरे…

