इयू

भूकम्पपीडितलाई इयूले २८ करोड ८० लाख सहयोग गर्ने
काठमाडौँ । युरोपेली सङ्घ (इयू)ले जाजरकोट भूकम्पबाट प्रभावितहरूको सहयोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायता स्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । आवास, खानेपानी, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायता स्वरूप…

