इमरान खान

इमरान खानलाई रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौं, १२ भदौ । पाकिस्तानको इस्लामावादस्थित उच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजय खारेज गरेको छ । यसअघि ट्रायक कार्टले राज्यको उपहार बेचेको आरोपमा खानलाई तीन वर्षको जेल सजाय सुनाएको थियो । ट्रायल कोर्टको फैसलाविरूद्व खान उच्च अदालत पुगेका थिए ।…

