इन्द्रजात्रा सुरु

हनुमानढोकामा ठड्याइयो इन्द्रध्वज लिङ्गो, इन्द्रजात्रा सुरु
काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १० स् ३७ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ । समितिले दिएको साइतमा आज बिहान मानन्धर…

