आशिफ शेख

एसिया कप क्रिकेट: भारतविरुद्ध आशिफको अर्धशतक
काठमाडौं, १८ भदौ । आशिफ शेखले भारतविरूद्व अर्धशतक बनाएका छन् । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत श्रीलंकामा जारी खेलमा भारतविरुद्ध आशिफले २७।२ ओभरमा अर्धशतक पूरा गरेका हुन्। आशिफले ८८ बलमा ७ चौका हाने। वान डे क्रिकेटमा आशिफको यो दशौं अर्धशतक हो । आशिफले एकदिवसीय क्रिकेटमा…

