आरुघाट माछाखोला सडक

पहिरोले अवरुद्ध आरुघाट माछाखोला सडक संचालनमा
धार्चे गाउँपालिका–७ खानिवेशी नजिकैको भीरमा गएको पहिरोका कारण अवरुद्ध आरुघाट माछाखोला सडक संचालनमा आएको छ । पहिरो पन्छाएर मंगलवारदेखि सडक संचालनमा आएको वडा सदस्य पन्दुर गुरुङले बताए । ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना र गाउँपालिकाको सहकार्यमा पहिरो हटाएर सडक संचालनमा ल्याइएको हो ।…

