आरके शर्मा

मलेसियामा पीडित नेपाली श्रमिकका लागि एनआरएनए अध्यक्ष प्रत्याशी शर्माले गरे ४ लाख सहयोग
काठमाडौँ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ९एनआरएनए० आईसिसिको नजिकिदै गरेको ११औं महाधिवेशनमा अध्यक्षका प्रत्याशी उम्मेदवार राजेन्द्र कुमार शर्मा (आरके) ले एनआरएनए एनसिसि मलेसियालाई नेपाली रु।४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । केहि महिना पहिले एनआरएनए मलेसियाद्वारा आयोजित एक कार्यक्रमका बीच…

कर्मभूमि कतारबाट एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माको घोषणासभा आज,को को आए त कतार ?

एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा एशिया र अमेरिका क्षेत्रको भ्रमणपछि कर्मभूमि कतारमा, उत्साहित हुंदै औपचारिक घोषणाको तयारीमा

नेतृत्व हत्याउने खेलले एनआरएनए अभियान ओझेलमा, मध्यपूर्वको भूमिकालाई न्याय गर्न अध्यक्ष प्रत्यासी आरके शर्माद्वारा युएसएबाट आग्रह


