आगलागी

जनकपुर बिग मार्टमा आगलागी, करोडौंको क्षति
काठमाडौं । जनकपुर उपमहानगरपालिका रामानन्द चोकमा रहेको बिग मार्टमा आगलागी भएको छ । शनिबार मध्यराति अकस्मात् लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगलागीबाट करोडौंको क्षति भएको छ । आगो निभाउन ५ वटा बारुण यन्त्र, प्रहरी र स्थानीय खटेको प्रहरीले…



