आईसीसी महिला टी–२० विश्वकप

आईसीसी महिला टी–२० : नेपालद्धारा भुटान ३ विकेटले पराजित
काठमाडौं, १७ भदौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ । यूकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएर जितका लागि दिएको ४० रनको लक्ष्य नेपालले…

