आईसीसी टी–२० विश्वकप

सिंगापुरले दियो नेपाललाई १४६ रनको विजयी लक्ष्य
काठमाडौं,१३ कार्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको विजयी लय प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन जोडेको हो । उसका लागि…

