आईसीसी टी–ट्वान्टी विश्वकप

कप्तान रोहितले दिलाए नेपाललाई पाँचौं सफलता
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले यूएईसँग खेलिरहेको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हरोर पहिले बलिङ गरेको नेपालले पाँचौं वकेट हात पारेको छ । नेपालका लागि रोहित कुमार पौड्यलले अलि नसेरलाई चार रनमा क्याच आउट गराएका हुन् ।…

