अष्टलक्ष्मी शाक्य

हाम्रो सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य
काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । आइतबार नेकपा९एमाले० काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको हो । उहाँले देशमा जात(जातका विचमा विभिन्न अन्तरबिरोध र द्वन्द्वहरु सिर्जना…

