अर्घाखाँची प्रथम जिल्ला मिडिया सम्मेलन

अर्घाखाँची प्रथम जिल्ला मिडिया सम्मेलन पाणिनीमा हुँदै
पाणिनी गाउपालिकामा प्रथम जिल्ला मिडिया सम्मेल हुने भएको छ। अर्घाखाँचीको पाणिनी गाउपालिकामा पाणिनी पत्रकार समाज नेपालको आयोजनामा यहि असोज १९ र २० गते जिल्ला मै पहिलोपटक मिडिया सम्मेलन हुन लागेको हो । सम्मेलनमा अर्घाखाँची जिल्लाका मिडिया तथा सकृय पत्रकारहरुको उपस्थिती रहने पाणिनी पत्रकार समाजका अध्यक्ष…

