अरनिको यातयात प्रा.लि

यात्रु र सवारीसाधनको सहजताको लागि अरनिको बसपार्क आवश्यक छ : अध्यक्ष केदार क्षेत्री
८ असोज , काठमाडौं । पूर्व अरनिको यातयात प्रा.लिले जडिबुटीमा निर्माण सम्पन्न गरेको बसपार्क संचालनमा काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले अवरोध गरे सशक्त प्रतिकार गर्ने बताएको छ। पूर्व अरनिको यातायात प्रा।लिका अध्यक्ष केदार क्षेत्रीले काठमाडौं महानगरपालिका , उपत्यका विकास प्राधिकरण , प्रदेश यातायात मन्त्रालय…

