अपर तामाकोशी हाइड्रोपावर

अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर खुला हुँदै
काठमाडौ, १७ भदौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमबार भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार अपरले १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब…

