अनेरास्वियु

अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा सन्तोष बाठा सर्वसम्मत
बुटवल, १३ असोज । नेकपा (एमाले) निकट अनेरास्वियु लुम्बिनी प्रदेशको अध्यक्षमा रोल्पाका सन्तोष बाठा सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार बुटवलमा भएको प्रथम प्रदेश अधिवेशनले सन्तोषको नेतृत्वमा ५१ सस्दसीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी, सचिवमा रमेश ढकाल,…

