अनलाइनबाट सपथ दिलाउने काम नगर्न

अनलाइनबाट सपथ दिलाउने काम नगर्न,नगराउन एनआरएनएको आग्रह
काठमाडौँ -गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष आरके शर्मा तथा महासचिव बुद्धि सागर सुवेदीले पूर्व अध्यक्ष बद्री केसी पक्षले संघका नव निर्वाचित आइसीसी सदस्यहरुलाई अनलाइनबाट सपथ दिलाउने काम संघको विधान प्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन आग्रह गरेका छन ।सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष…

