अनमोल केसी

अभिनेता अनमोल केसी अस्पताल भर्ना
काठमाडौं, १३ असोज । अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । आपराधिक विस्वासघातको आरोपमा हिजो शुक्रबार दिउँसो साँगाबाट पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएका हुन् । उनलाई गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका…

