अदालत पेश

सिराेहियालाई आज तेस्रोपटक अदालत पेश गरिँदै
नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि सोमबार तेस्रोपटक जिल्ला अदालत, धनुषामा पेश गरिँदैछ। गत शुक्रवार अदालतले सिरोहियाको मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई दोस्रोपटक ३ दिन थुनामा राख्न अनुमानि दिएको थियो। त्यो समय सकिन लाग्दा आज फेरि सिरोहियालाई अदालतमा म्याद…

