अजिब भट्ट

एड्भेन्चर ए वान ट्रेकिङ नेपालको समन्वयमा शान्ति मा. बि. बगुवामा खेलकुद तथा स्वास्थय सामाग्री हस्तान्तरण
गोरखा/ एड्भेन्चर ए वान ट्रेकिङ नेपालका प्रोपराइटर अजिब भट्टको समन्वयमा शान्ति माध्यामिक बिद्यालय बगुवालाई ८ थान ल्यापटप, ट्र्याक सूट, खेलकुद सामाग्री र वगुवा स्वास्थ चौकिलाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा भिमसेनथापा गाँउपालीका अध्यक्ष लोक प्रसाद बन्जरा उपाध्यक्ष अ्मृता वस्ति, सामाजिक बिकास समितिका…

