मौसम

जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

हिमपात परेपछि अन्नपूर्ण बेसक्याम्प जान रोक

जलवायु परिवर्तनको प्रभावका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

उत्तराखण्ड बाढीमा धादिङका ४ जना पनि परेको आशंका

पाँच वर्षभित्र प्रत्येक नागरिकलाई मनसुनजन्य जोखिमको पूर्वसूचना उपलब्ध गराउँछौं : गृहमन्त्री

मनसुनका ६० दिन : देशैभरि सरदरभन्दा कम वर्षा, मधेस प्रभावित

गोरखामा ७८ प्रतिशत रोपाइँ

सिन्धुपाल्चोकसहित २६ जिल्लामा ‘एल्लो अलर्ट’ जारी

तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान


