सुषमा महरा
तिज मेकअप टिप्स – बरिष्ट सौन्दर्यबिद : सुषमा महरा
तीजमा कस्तो मेकअप गर्ने ? सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन्न । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास गर्छनै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुयाएर गर्नुपर्छ । यो चाड…