प्रधानन्यायाधीश
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ। सिंहदरबार स्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो। श्रेष्ठको नाम प्रधान न्यायाधीश पदका लागि अनुमोदन भएको समितिको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।…