बुस्टर डोज लगाउनु छ, तर खोपकार्ड छैन भने यस्तो गर्नुहोस्…

काठमाडौं, ५ माघ २०७८ । सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही...

घट्यो कोरोना परीक्षण शुल्क

काठमाडौं, ५ माघ २०७८ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रूपैयाँ शुल्क तोकिएको छ...

गोरखा पालुङ्गटार घर भएकि एक काेराेना संक्रमित महिलाकाे मृत्यु

गोरखा । गोरखामा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । ३ दिनअघि गोरखा अस्पतालमा भर्ना भएकी एक महिलाकाे आज दिउँसाे मृत्यु भएकाे हाे । पालुङ्गटार २ काे खाेप्लाङ्ग घर भइ...

सरकारले पीसीआर परीक्षण शुल्क घटायो

काठमाडौँ - सरकारले कोभिड-१९ परीक्षणकाे नयाँ शुल्क तोकेको छ । सरकारी प्रयोगशालामा परीक्षण गरेको ८ सय रुपैयाँ र निजी प्रयोगशालामा १५ सय रुपैयाँ तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, बुधबार, ५ माघ २०७८ । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत...

उपत्यकामा २४ घण्टामा ६ हजार ३४३ सङ्क्रमित थपिए

काठमाडौं, माघ ५ गते । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका...

सङ्क्रमित कर्मचारीले दोस्रो पटक पनि कोभिड बिदा पाउने

काठमाडौं, बुधबार, ५ माघ २०७८ । कोभिड– १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएका सरकारी तथा अर्ध सरकारी निकाय एवं कार्यालयमा कार्यरत कर्मचारीले दोहोर्याएर कोभिड बिदा लिन पाउने भएका छन् ।

होल्डिङ्ग सेन्टरमा सङ्क्रमित राख्ने प्रवन्ध मिलाइँदै

महेन्द्रनगर, बुधबार, ५ माघ २०७८ । कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ । सरकारले गत माघ दुई गते...

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्ने

काठमाडौं : नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्ने भएको छ। कोरोना संक्रमण बढीरहेकाले अधिवेशन हुन बाँकी १६ जिल्लाका अधिवेशन सार्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिए। मधेश...

ओमिक्रोनका कारण आगामी केही साता निकै जोखिम

काठमाडौँ, बुधबार, ५ माघ २०७८ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिडको ओमिक्रोन भेरिएन्टलाई सामान्य नठान्न भनेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम...