जापान बासि नेपालीलाई खुशिको खबर,नेपाली विमानको उडान अव जापानमा।

४ असार, काठमाडौं । नेपाल र जापानबीचका हवाई उडान सम्झौता २५ वर्षपछि पुनरावलोकन गरिएको छ । नयाँ सम्झौताअनुसार नेपाल र जापानबीच हप्तामा १४ पटकसम्म सीधा हवाई उडान हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक...

उपेन्द्रको निधनमा पुरानो फोटोसहित बाबुरामले लेखे भावुक स्टाटस

काठमाडौं, ४ असार– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनमा  श्रद्धाञ्जली व्यक्त गरेका छन् । भट्टराईको सहपाठी समेत रहेका देवकोटाको उपचारको क्रममा सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । देवकोटाको  निधनप्रति...

५९ जना राष्ट्रिय सभाको सांसद्को कार्यकाल गोलाप्रथाबाट तोकियो, (कसको कति समय सुची सहित)

संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो कार्यकाल तोकिएको छ । ५९ जना राष्ट्रिय सभाका सदस्य मध्ये   २०/२० जनाको ६ वर्ष र ४ वर्ष तोकिएको छ भने १९ सदस्यको पदावधि...

हेटौँडामा मंगलबारदेखि ३ दिन कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हुँदै

असार ४ : कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न हेटौँडामा बस्दैछ। बैठक अपराह्न ४ बजेपछि कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालयमा बस्ने भएको हो। बैठकमा मंगलबारदेखि ३ दिन हेटौँडामा हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित...

विश्वकप अन्तर्गत आज सोमबार कुन–कुन देशहरु खेल्दैछन्, तालिका यस्तो छ

आज विश्वकप फुटबल अन्तर्गत तीन खेल हुँदै छन् । समूह ‘एफ’ को एक खेल र समूह ‘जी’ का दुई खेल हुनेछन्। आज विश्वकपका अन्तर्गत हुने ३ खेलको तालिका यस प्रकार छन् । पहिलो खेल –स्विडेन विरुद्ध...

साविक विजेता जर्मनी मेक्सिकोसंग १-० ले पराजित

(एजेन्सी) – विश्वकप समूह ‘एफ’मा साविक विजेता जर्मनी मेक्सिकोसंग १-० ले पराजित भएको छ । खेलको ३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको हो । खेलमा जर्मनीले ६०...

विश्वकप फुटबलको विजेताको दावेदार ब्राजिललाई स्वीट्जरल्याण्डले बरावरीमा राेक्यो

एजेन्सी । विश्वकपको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टिमको रुपमा हेरिएको ब्राजिल पछिल्लो ४० वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेलमा जित निकाल्न असफल भएको छ । विश्वकप फुटबलको विजेताको दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमै रोकेको...

३९ घण्टापछि ४ जनाको जीवितै उद्धार

निर्माणाधीन चर्चित जलविद्युत आयोजना अरुण–३ को सुरुङ खन्ने क्रममा बेपत्ता भएका चार  जनाको जीवितै उद्धार ३९ घण्टा पछि गरिएको छ । संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा अरुण–३ को सुरुङ खन्ने क्रममा बेपत्ता भएका उनीहरुलाई आईतबार बिहान...

साविक विजेता जर्मनी र मेक्सिको राति ८.४५ बजे भिड्दै

(एजेन्सी) – विश्वकप  खेलमा आज साविक विजेता जर्मनी मेक्सिकोसंग भिड्दै छ । लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ८.४५ बजे सुरु हुने छ । जर्मनी र मेक्सिकोको इतिहास हेर्ने हो भने यो एक...

विश्वकपको दाबेदार मानिएको ब्राजिल आज स्विट्जरल्यान्डसंग भिड्दै

एजेन्सी । विश्वकपको सबैभन्दा बलियो दाबेदार मानिएको ब्राजिल आज  पहिलो खेलमा स्विट्जरल्यान्डसंग भिड्दै छ । रोस्टोभ एरिनामा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुने छ । सन् २०१३ मा ब्राजिल र स्विट्जरल्यान्ड पछिल्लो...