सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै
७ जेठ, काठमाडौं । सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठका नीति तथा कार्यक्रम पेस गर्नेछिन्। संघीय संरचनापछि सदनको...
नेपाली खेलाडी सन्दीपको आईपीएलमा सनसनी : दुई ओभरमा लिए मुम्बईका तीन विकेट
६ जेठ, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइतबार भएको तेस्रो इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन् । दुई ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन्।मुम्बईविरूद्ध...
प्रदेश २ का मुख्यमन्त्री राउतले अमेरिका भ्रमण गर्ने अनुमति पाएनन्
काठमाडौं – सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घन्टा खुल्ने
७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट थप साढे २ घण्टा गरेर दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ।नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएकाले एयर ट्राफिक कम गर्न भन्दै सरकारले विमानस्थल संचालन...
‘टेम्पोको इन्जिन राखेर जेट चलाएको भनेर घमण्ड नगर्न गगन थापाको अाग्रह
रुपन्देही, जेठ ६ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिस्ट दलको एकीकरणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै हाम्नो पाटी जेट विमान भएको र जेटमा २ वटा पाइलट हुने भन्दै दिएको भाषणलाइ...
कांग्रेस जिल्ला सभापतिको भेला हुने मिति अाज तय हुँदै
६ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला सभापतिहरुको भेलाको मिति आज तय गर्ने भनिएको छ । जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव गरिए पनि औपचारिक निर्णय...
भारतीय अर्थतन्त्र कमजोर भएपछि नेपाली रुपैयाँ डलरसँग कमजोर
६ जेठ, काठमाडौं । केहि दिनदेखी लगातार नेपाली रुपैया कमजोर हुने क्रम अहिले पनि रोकिएको छैन । भारतीय रुपैया निरन्तर कमजोर भएपछि नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग अवमूल्यन भएको हो । नेपाली रुपैयाँ भारतीय...
स्पेनिस ला-लिगा फुटबलमा रियल मड्रिड र भिल्लारियल बराबरीमा
६ जेठ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा यो सिजन खराब प्रदर्शन गरिरहेको गत सिजनको विजेता रियल मड्रिडले शनिबार राति भएको खेलमा भिल्लारियलसँग २–२ को बराबरी खेलेको छ । यो बराबरीले रियल तेस्रो स्थानमै...
म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधि जित्यो
६ जेठ, काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधि जितेको छ। शनिवार राति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै चेल्सीले उपाधि उचालेको हो ।
फिल जोन्सले पेनाल्टी बक्समा फाउल हानेपछि २२...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघको आयल निगम घेराउ
४ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै अाज नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै एक...