सन् २०१९ को एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक

एजेन्सी काठमाडौं, वैशाख १४ आइसिसिले आगामी वर्ष सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपको खेल तालिका बिहिबार सार्वजनिक गरेको छ। भारतको कोलकतामा बिहिबार बसेको आइसिसिको बोर्ड बैठकले खेल तालिकाको टुंगो लगाएको हो। खेल...

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन

डोल्पा, वैशाख १६ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ। नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो। त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको...

सेयरबजारको गिरावट जारी, कारोबारमा समेत कमी

गत साताको सोमबारदेखि निरन्तर ओरालो लागेको सेयरबजार यो साताको पहिलो दिन आइतबार पनि घटेको छ । लगातार आठ दिनसम्म बढेर घट्न थालेको सेयरबजार लगातार पाँचौ दिनसम्म ओरालो लागेको हो । बजार घट्दै जाँदा सेयर...

प्रदेश ४ कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र, प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा...

१६ वैशाख, पोखरा । कांग्रेसले प्रदेश ४ को संसदीय दलको नेता चुनेको छ । सांसद कृष्णचन्द्र नेपाली संसदीय दलको नेता बनेका हुन् । लामो समयको कसरतपछि कांग्रेसले दलको नेता चयन गरेको हो । दलको बैठकले...

बुद्ध नेपालमा जन्मेका हुन भन्दै जापानमा नेपालीहरू द्वारा र्‍यालीको आयोजना ,

टोकियो: बैशाख १६ आईतवार बुद्ध जयन्तीको अवसरमा बुद्ध नेपालमा जन्मेका हुन् भनेर जापानीज माझ चिनाउने को लागी  नेपाली कला सँस्कृती र भेष भुषा सहित जापानको अति ब्यस्त शहर सिन्जुकुमा निर्बाध रुपमा  पदयात्रा तथा शान्ति...

माअाेवादी बालहढका कारण भीमसेन गाउँपालिका केन्द्र अझै अन्याेलमा

काठमाडाैं-माअोवादी केन्द्रको जिद्दीले गर्दा  गाेरखाको भीमसेन गाउँपालिकाको केन्द्र विवाद पेचिलाे बन्दै गएकाे छ। केन्द्र विवादका कारण भीमसेन गाउँपालिकाको  विकास योजनाको २८ करोड फ्रिज हुने सम्भावना बढेको छ । भीनसेन गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले  गोरखा तथा काठमाडाै‌ंका...

अब केन्द्रका कर्मचारी मानसिक रोगी हुन्छन : मुख्यमन्त्री पोखरेल

रुपन्देहीः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेरले संघीय सरकारले कर्मचारी केन्द्रमा थुपार्नु भनेको कर्मचारीलाई मानसिक रोगी बनाउने हो भनेका छन । स्थानीय तहमा स्वास्थ्य सम्बन्धी २ दिन अभिमुखिकरण तथा छलफल कार्यक्रमको समापन समारोहमा आज मुख्यमन्त्री...

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

भैरहवा : शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पुर्व सन्ध्यामा सुरु भएको बौद्ध सम्मेलनको व्यवस्थापन लथालिङ्ग रहेको छ । लुम्बिनी विकास कोषद्धारा आयोजित बौद्ध सम्मेलनमा अतिथीहरुलाई बस्नका लागि कोषले प्रयाप्त...

नेपाली भूमीमा तारबार लगाउँदा एसएसबीको अवरोध सरकार मौन

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले अवरोध सिर्जना गरेको छ । जंगली जनावरलाई गाउँ पस्नबाट रोक्न नेपाली भूमीमा लगाइएको तारबार भारतीय सिमा सुरक्षा बलले उखेलेको हो । केही...

इन्टाग्राममा इरिनाकाे जादू

एजेन्सी । इरिना भलेर्येलन श्याक्लिस्लामेभा खास नाम भए पनि इरिना श्याक नामले चर्चित छिन् उनी । रसियन माेडल इरिना विश्वभर चर्चाकाे शिखर पुगेकी सन्  २००७  बाट हाे । सन् १९८६ जनवरीमा जन्मिएकी इरिना ३२ वर्षकी...