डेंगु सङ्क्रमणबाट ३६ जनाको मृत्यु, २७ हजार बढीमा सङ्क्रमण

काठमाडौं, असोज १२ गते । नेपालमा डेंगु सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा...

डेंगुले २७ जनाको मृत्यु

काठमाडौं : नेपालमा डेंगुको देखिन थालेको करिब दुई दशक भयो। यस वर्ष भने अहिलसम्मकै सबैभन्दा धेरै नेपाली डेंगुबाट संक्रमित भएका छन्।

फैलिँदै डेंगुको संक्रमण, लुम्बिनीमा तीनजनाको मृत्यु

बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण...

डेङ्गु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकले विभिन्न तीन विधेयक पारित गरेको छ । शुक्रवार बसेको बैठकले  पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक...

थपिए ५७ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४३ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ५३, भक्तपुरमा एक...

डेङ्गु नियन्त्रणका लागि तारकेश्वरमा अभियान सञ्चालन

नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो। नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले...

स्वास्थ्य मन्त्रालयको अनुरोध, ‘अफिस जाँदा पुरा बाहुला भएको कपडा लगाउनुस्’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्न सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना सार्वजनिक गर्दै डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर...

२४ घण्टामा २२७ संक्र,मित थपिए

काठमाडौं– नेपालमा गत २४ घण्टामा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ४४०१ जनामा गरिएको नमूना परीक्षणमा...

डेंगु नियन्त्रणका लागि सरकारका चार योजना

काठमाडौं- डेंगु नियन्त्रणका लागि सरकारले विभिन्न ४ योजना अघि सारेको छ। मुख्य सचिव  शंकरदास बैरागीको अध्यक्षतामा बसेको उच्च स्तरीय बैठकले विभिन्न ४...

देशभर थपिए २३० कोरोना संक्रमित

देशभर थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

ताजा खबर