एनएआरएनएका महासचिवकाे आग्रह- निर्वाचनको वातावरण तयार हाेस्

लण्डन, सोमबार, २० मङ्सिर २०७८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले सबैको आत्मसम्मान हुने गरी निर्वाचनको वातावरण...

नेपाली जनसम्पर्क समिती अमेरिकाका महासचिव लामिछानेले संस्थाको प्रतिस्था जोगाउन आह्वन

अमेरिका,नेपाली जनसम्पर्क समिति अमेरिकाका सस्थापक महासचिव कृष्ण लामिछानेले संस्थाको प्रतिस्था जोगाउन आह्वन गरेकाछन् । सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै लामिछानेले ‘हामीहरु सबैजना चनाखो भई कानुन बिधि प्रकृया र पद्धति बिपरित गरिएकोसबै निर्णयलाई प्रतिवाद गर्दै नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रतिष्ठा जोगाउन गरी अगाडी बढ्न पुनः एक पटक आह्वानगर्दछु।’भनेका छन् । नेपाली कांग्रेस जस्तो पार्टीको भातृ संगठनका गतिविधि गोप्यरूपमा हुने गरेको भन्दै लामिछानेले आपत्ति प्रकट गरेका छन् । ‘लुकीछिपीकृयासिल सदस्यता बाढ्दै गैह्र कानुनी तरिकाबाट रकमहरु संकलन गरी नेपाली कॉंग्रेस पार्टी समेतलाई भविष्यमा बद्नाम गर्नेगरी अँध्यारोकुनाबाट रचिएको षड्यन्त्रलाई चिर्न म तपाईहरु सबैलाई एकाकार हुन यसै मार्फत हार्दिक अपिल गर्दछु।’ लामिछानेको अपिलको पूर्ण पाठ आदरणीय अमेरिकावासी नेपाली जनसम्पर्क समितिमा आबद्ध सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरु तपाईहरु सबैमा जयनेपालको न्यानो अभिवादन । नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक महासचिवको हैसियतले यस संस्था भित्र भईरहेको बिभिन्न गतिविधिहरुको सम्बन्धमातपाईहरुलाई जानाकारी गराउँनु मेरो पहिलो कर्तव्य संझिएर केही बिषयहरु उठान गर्दैछु।

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

लण्डन, आइतबार, १४ कात्तिक २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि...

गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन प्रधानमन्त्री देउवाको आह्वान

लन्डन, ११ कात्तिक २०७८ । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास...

आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया

काठमाडौं,११ कात्तिक २०७८। संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा...

`रातो माटो´नेपाली रेस्टुरेन्टमा जापानमा रहेका नेपाली भलिबल टिमको जमघट

जापान, २ कात्तिक २०७८ । जापानको राजधानी टोकियो मुटु सिनओकुबोमा `रातो माटो´ नेपाली रेस्टुरेन्ट संचालन भएको छ ।

दमौलीमा पशुपंक्षीको रोगको पहिचान र उपचार

तनहुँ, कार्तिक १ गते । तनहुँको सदरमुकाम दमौलीमा पशुपंक्षीको रोगको पहिचान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने कार्य अघि बढेको छ...

एनआरएनए महाधिवशेन छ महिनाभित्रै

काठमाडौँ, बुधबार, २७ असोज २०७८ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ...

एनआरएनको चुनाव जिताउन कांग्रेसले खटायो महामन्त्रीकै नेतृत्वमा ९ कमाण्डर

काठमाडौं, आइतबार, १७ असोज २०७८ । नेपाली कांग्रेसले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा कुल आचार्यलाई उम्मेद्वार बनाउँदै चुनाव जिताउन ९ जना...

टोकियो सिनओकुबोमा `रातो माटो´नामक नेपाली रेस्टुरेन्ट संचालन

जापान,१३ असोज २०७८ । जापानको राजधानी टोकियो मुटु सिनओकुबोमा `रातो माटो´नामक नेपाली रेस्टुरेन्ट संचालन भएको छ । जापानमा लामो समयदेखि रेस्टुरेन्ट ब्यवसायमा...

ताजा खबर